ESC
General Election
Live • Falgun 21, 2082
Header AdvertisementAd Space Available
2082 General Results Result

नातिसँगै एसईई उत्तीर्ण गर्ने वडाअध्यक्ष

Inquiry Nepal Inquiry Nepal May 16, 2026 at 1:33 PM 42 views
भनिन्छ, ‘पढ्नलाई उमेरले छेक्दैन र दृढ इच्छाशक्ति भए असम्भव केही छैन ।’ यो उक्तिलाई आफ्नो जीवनको यथार्थ बनाइदिएकी छिन्, तेह्रथुमको म्याङलुङ नगरपालिका वडा नं. ७ की वडाअध्यक्ष तारा कार्की गुरुङले । भर्खरै सार्वजनिक भएको २०८२ सालको माध्यमिक शिक्षा परीक्षा (एसई)को नतिजा ताराका लागि केवल एउटा शैक्षिक उपलब्धि मात्र रहेन, यो त तीन दशकदेखि मनको कुनामा गुम्सिएर रहेको एउटा अधुरो सपनाको भव्य अवतरण पनि हो । ३.१६ जीपीए ल्याएर उत्तीर्ण भएकी ५० वर्ष टेक्नै लागेकी तारा अहिले जिल्ल...
भनिन्छ, ‘पढ्नलाई उमेरले छेक्दैन र दृढ इच्छाशक्ति भए असम्भव केही छैन ।’ यो उक्तिलाई आफ्नो जीवनको यथार्थ बनाइदिएकी छिन्, तेह्रथुमको म्याङलुङ नगरपालिका वडा नं. ७ की वडाअध्यक्ष तारा कार्की गुरुङले । भर्खरै सार्वजनिक भएको २०८२ सालको माध्यमिक शिक्षा परीक्षा (एसई)को नतिजा ताराका लागि केवल एउटा शैक्षिक उपलब्धि मात्र रहेन, यो त तीन दशकदेखि मनको कुनामा गुम्सिएर रहेको एउटा अधुरो सपनाको भव्य अवतरण पनि हो । ३.१६ जीपीए ल्याएर उत्तीर्ण भएकी ५० वर्ष टेक्नै लागेकी तारा अहिले जिल्लाभरि मात्र नभई सामाजिक सञ्जालमा समेत प्र...
results election 2082