ESC
General Election
Live • Falgun 21, 2082
Header AdvertisementAd Space Available
2082 General Election

एन्फाको निलम्बन फुकुवा गर्ने सहमति

Inquiry Nepal Inquiry Nepal May 15, 2026 at 4:20 PM 30 views
अखिल नेपाल फुटबल संघ (एन्फा)को निलम्बन फुकुवा हुने भएको छ । एन्फाका प्रवक्ता सुरेश साहका अनुसार, शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलसँग एन्फाका पदाधिकारीको छलफलपछि निलम्बन फुकुवा गर्ने सहमति भएको हो । आफ्नो निर्देशन विपरीत ‘अर्ली इलेक्सन’मा गएको भन्दै गत चैत ११ गते राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले एन्फाको वर्तमान कार्यसमितिलाई निलम्बन गरेको थियो । विधान अनुरूप तहगत रूपमा निर्वाचन गर्न पटक–पटक दिइएको निर्देशनलाई अटेर गरेको र सोधेको स्पष्टीकरणको जवाफ पनि चित्तब...
अखिल नेपाल फुटबल संघ (एन्फा)को निलम्बन फुकुवा हुने भएको छ । एन्फाका प्रवक्ता सुरेश साहका अनुसार, शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलसँग एन्फाका पदाधिकारीको छलफलपछि निलम्बन फुकुवा गर्ने सहमति भएको हो । आफ्नो निर्देशन विपरीत ‘अर्ली इलेक्सन’मा गएको भन्दै गत चैत ११ गते राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले एन्फाको वर्तमान कार्यसमितिलाई निलम्बन गरेको थियो । विधान अनुरूप तहगत रूपमा निर्वाचन गर्न पटक–पटक दिइएको निर्देशनलाई अटेर गरेको र सोधेको स्पष्टीकरणको जवाफ पनि चित्तबुझ्दो नभएको कारण देखाउँदै राखेपको कार्...
election election 2082