ESC
General Election
Live • Falgun 21, 2082
Header AdvertisementAd Space Available
2082 General Parties

राष्ट्रियसभाबाट बहुमतले पारित भयो बालेन सरकारको नीति कार्यक्रम

Inquiry Nepal Inquiry Nepal May 14, 2026 at 7:04 PM 31 views
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रतिनिधित्व नरहेको राष्ट्रियसभाबाट सरकारको नीति तथा कार्यक्रम पारित भएको छ ।  बिहीबार साँझ बसेको बैठकले नीति तथा कार्यक्रम बहुमतले पारित गरेको अध्यक्ष नारायण दाहालले घोषणा गरे । नेकपाका झक्कु सुवेदी र नेपाली कांग्रेसका रञ्जित कर्णले संशोधन फिर्ता लिने घोषणा गरेका थिए । त्यसअघि प्रधानमन्त्रीको तर्फबाट अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले जवाफ दिएका थिए । नेकपा एमालेले भने मतदान प्रक्रिया बहिष्कार गरेको छ । 

parties election 2082