2082 General
Results
Result
पाँचथरमा एसइई नतिजा कमजोर, ६ विद्यालयको नतिजा शून्य
Inquiry Nepal
Inquiry Nepal
May 14, 2026 at 7:12 AM
33 views
पाँचथरमा हालै प्रकाशित एसइई नतिजामा छ विद्यालयको नतिजा शून्य आएको छ । एक संस्थागत र पाँच सामुदायिक विद्यालयबाट परीक्षामा सहभागी कुनै पनि विद्यार्थी ग्रेडेड हुन सकेनन् । फिदिम–२ साम्दिनस्थित कालिका मावि, फाल्गुनन्द–३ को सारताप मनरत्न मावि, मिक्लाजुङका खान्द्रोङ मावि, चन्द्रोदय मावि र माउण्ट कञ्चन बोर्डिङ स्कुल तथा फालेलुङ–३ को सरस्वती मावि ताङलेपाबाट सहभागी विद्यार्थीमध्ये कोही पनि उत्तीर्ण भएनन् । शिक्षा विकास तथा समन्वय इकाइ पाँचथरका अनुसार जिल्लामा नियमिततर्फ द...
पाँचथरमा हालै प्रकाशित एसइई नतिजामा छ विद्यालयको नतिजा शून्य आएको छ । एक संस्थागत र पाँच सामुदायिक विद्यालयबाट परीक्षामा सहभागी कुनै पनि विद्यार्थी ग्रेडेड हुन सकेनन् । फिदिम–२ साम्दिनस्थित कालिका मावि, फाल्गुनन्द–३ को सारताप मनरत्न मावि, मिक्लाजुङका खान्द्रोङ मावि, चन्द्रोदय मावि र माउण्ट कञ्चन बोर्डिङ स्कुल तथा फालेलुङ–३ को सरस्वती मावि ताङलेपाबाट सहभागी विद्यार्थीमध्ये कोही पनि उत्तीर्ण भएनन् । शिक्षा विकास तथा समन्वय इकाइ पाँचथरका अनुसार जिल्लामा नियमिततर्फ दुई हजार ९९ विद्यार्थी परीक्षामा सहभागी भएकाम...
results
election 2082