ESC
General Election
Live • Falgun 21, 2082
Header AdvertisementAd Space Available
गगन जीसँग निर्वाचनको बेलामा फोनमा हेल्लो भन्ने बाहेक कुराकानी भएको छैन
2082 General Parties

गगन जीसँग निर्वाचनको बेलामा फोनमा हेल्लो भन्ने बाहेक कुराकानी भएको छैन

Inquiry Nepal Inquiry Nepal May 13, 2026 at 7:49 PM 27 views
कांग्रेस नेता एनपी साउदले पार्टीका सभापति गगन थापासँग लामो समयदेखि नै सम्पर्क नभएको बताएका छन् ।...

कांग्रेस नेता एनपी साउदले पार्टीका सभापति गगन थापासँग लामो समयदेखि नै सम्पर्क नभएको बताएका छन् । नागरिकसँगको कुराकानीमा उनले निर्वाचन ताका फोनमा कुराकानी भए पनि त्यसपछि नभएको बताए ।

उनले भने, ‘गगनजीले मलाई फोन गर्नुभएको थियो। म निर्वाचन लक्षित कार्यक्रममा थिएँ । पछि कल गर्छु भनेर फोन राखेँ । पछि कल गर्दा इन्गेज आयोग । धेरै पटक मैले पनि गरिन । उहाँले पनि गर्नुभएन । आफू आफू पार्टीको निर्वाचन लक्षित काममा लागियो पनि त्यसपछि सम्पर्क भएको छैन ।’

parties election 2082