2082 General
Parties
पत्रकार महासंघले भन्यो रास्वपा सांसद खरेलको पत्रिका बन्द गर्ने धम्की निन्दनीय
Inquiry Nepal
Inquiry Nepal
May 13, 2026 at 4:58 PM
31 views
काठमाडौं– नेपाल पत्रकार महासंघले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद जगदिश खरेलले पत्रिका बन्द गर्न दिएको धम्की निन्दनीय भएको जनाएको छ । महासंघका महासचिव रामप्रसाद दाहालले बुधबार प्रेस विज्ञप्ति जारी गर्दै खरेलको धम्कीप्रति महासंघको ध्यानाकर्षण भएको बताएका हुन् । ‘सत्ताधारी दल राष्ट्रिय स्वतन्त्र पार्टीका प्रतिनिधि सभा सदस्य जगदीश खरेलले प्रकाशित समाचारलाई लिएर राजधानी दैनिक पत्रिका बन्द […]

parties
election 2082