ESC
General Election
Live • Falgun 21, 2082
Header AdvertisementAd Space Available
प्रतिनिधि सभाको बैठक पुन: सुरु
2082 General Parties

प्रतिनिधि सभाको बैठक पुन: सुरु

Inquiry Nepal Inquiry Nepal May 13, 2026 at 2:55 PM 20 views
विपक्षी दलका सांसदले प्रधानमन्त्रीको उपस्थिति माग गर्दै अवरोध गरेपछि १५ मिनेटका लागि बैठक स्थगित गरिएको थियो । तर एकघण्टा ढिलो गरि बैठक सुरु भएको हो ।...

प्रतिनिधि सभाको बैठक पुन सुरु भएको छ ।

विपक्षी दलका सांसदले प्रधानमन्त्रीको उपस्थिति माग गर्दै अवरोध गरेपछि १५ मिनेटका लागि बैठक स्थगित गरिएको थियो । तर एकघण्टा ढिलो गरि बैठक सुरु भएको हो ।

सभामुख डोलप्रसाद (डिपी) अर्यालले सत्तापक्ष र प्रतिपक्षका प्रमुख सचेतकसँग छलफल गरेपछि बैठक पुनः सुरु भएको हो ।

parties election 2082