ESC
General Election
Live • Falgun 21, 2082
Header AdvertisementAd Space Available
सभामुखले १५ मिनेट विपक्षी दलसँग छलफल गर्ने
2082 General Parties

सभामुखले १५ मिनेट विपक्षी दलसँग छलफल गर्ने

Inquiry Nepal Inquiry Nepal May 13, 2026 at 3:31 PM 19 views
प्रतिनिधि सभाको बैठक १५ मिनेटका लागि स्थगित भएको छ । विपक्षी दलले लगातार अवरोध गरेपछि बैठक स्थगित भएको हो ।...

सभामुख डीपी अर्यालले विपक्षी दलसँग १५ मिनेट छलफल गर्ने भएका छन् । आज दोस्रो पटकको प्रतिनिधि सभा बैठकमा पनि विपक्षी दलले अवरोध गरेपछि सभामुख छलफलमा जुटेका हुन् । सभामुखले प्रतिनिधि सभाको बैठक १५ मिनेटका लागि स्थगित भएको घोषणा गरेका छन् । विपक्षी दलले प्रधानमन्त्रीलाई सदनमा उपस्थित हुन दवाव दिएपछि प्रधानमन्त्रीको उपस्थितिका विषय र विपक्षीको मागका विषयमा सभामुखले छलफल गर्न लागेका हुन‍् ।
parties election 2082