2082 General
Parties
प्रधानमन्त्रीलाई रुलिङ नगरेका सभामुखले संसद्मा ल्याउन संवाद गर्ने
Inquiry Nepal
Inquiry Nepal
May 13, 2026 at 3:01 PM
27 views
काठमाडौं- संसद्लाई बेवास्ता गरिरहेका प्रधानमन्त्री वालेन्द्र शाहसँग सभामुख डोलप्रसाद अर्यालले संवाद गर्ने भएका छन्। बुधबार दोस्रो पटक बसेको प्रतिनिधि सभाको बैठकमा प्रमुख प्रतिपक्षी दलका नेता भीष्मराज आङ्देम्बेले प्रधानमन्त्रीको स्वास्थ्यअवस्थाबारे प्रश्न उठाएपछि सभामुख अर्यालले जवाफमा यस्तो बताएका हुन्। आङ्देम्बेले कांग्रेससहित प्रतिपक्षी दलहरूले बैठकमा छलफलका लागि नीति तथा कार्यक्रम टेबल गर्न दिए अब भने प्रधानमन्त्री चाहिने अडान […]

parties
election 2082