ESC
General Election
Live • Falgun 21, 2082
Header AdvertisementAd Space Available
2082 General Election

ठेक्का अलपत्र पार्नेविरुद्ध बालेन सरकार निर्मम, प्रहरी नै लगाएर निगरानी

Inquiry Nepal Inquiry Nepal May 13, 2026 at 11:56 AM 39 views
चुनावका बेला वालेन्द्र शाहले भनेका थिए– 'ठेकेदारलाई खोरमा थुनेर हुन्छ कि रुखमा बाँधेर हुन्छ, सडक बनाउन लगाउँछु ।' अहिले त्यो कुरा साँच्चै व्यवहारमा देखिन थालेको छ । ठेक्का अलपत्र पार्ने ठेकेदारहरूलाई सरकारले प्रहरी लगाएरै मन्त्रालयमा झिकाउन थालेको छ । देशका चर्चित ‘ए क्लास’ निर्माण व्यवसायी नै अहिले सरकारको निगरानीमा छन् । वैशाख २८ गते सोमबार शर्मा एन्ड कम्पनीका रमेश शर्मा र लामा कन्स्ट्रक्सनका म्यानेजिङ डाइरेक्टर पिताम्बर बडूलाई सरकारले ...
चुनावका बेला वालेन्द्र शाहले भनेका थिए– 'ठेकेदारलाई खोरमा थुनेर हुन्छ कि रुखमा बाँधेर हुन्छ, सडक बनाउन लगाउँछु ।' अहिले त्यो कुरा साँच्चै व्यवहारमा देखिन थालेको छ । ठेक्का अलपत्र पार्ने ठेकेदारहरूलाई सरकारले प्रहरी लगाएरै मन्त्रालयमा झिकाउन थालेको छ । देशका चर्चित ‘ए क्लास’ निर्माण व्यवसायी नै अहिले सरकारको निगरानीमा छन् । वैशाख २८ गते सोमबार शर्मा एन्ड कम्पनीका रमेश शर्मा र लामा कन्स्ट्रक्सनका म्यानेजिङ डाइरेक्टर पिताम्बर बडूलाई सरकारले प्रहरी परिचालन गरी मन्त्रालयमा झिकायो । शर्मा र ...
election election 2082