2082 General
Parties
ज्ञानेन्द्र शाहीको प्रश्न : कालो चश्मा लगाएर सिंहदरबारमै बसेका प्रधानमन्त्री संसद्मा किन नआएका ?
Inquiry Nepal
Inquiry Nepal
May 13, 2026 at 1:04 PM
39 views
काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) संसदीय दलका नेता ज्ञानबहादुर शाही ले नीति तथा कार्यक्रममाथिको छलफलमा प्रधानमन्त्री वालेन्द्र शाह अनिवार्य उपस्थित हुनुपर्ने बताएका छन्। बुधबार बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले सत्ता पक्षसँग सरकारको शक्ति भए पनि जनताको प्रतिनिधिको आवाज नसुन्न नमिल्ने बताए। उनले विगतमा पनि प्रधानमन्त्री संसद्मा उपस्थित नभएको अवस्थामा आफूहरूले विरोध, बहिष्कार र कालो […]

parties
election 2082