ESC
General Election
Live • Falgun 21, 2082
Header AdvertisementAd Space Available
2082 General Parties

रास्वपाको पहिलो महाधिवेशन असार ७, ८ र ९ गते चितवनमा हुने

Inquiry Nepal Inquiry Nepal May 13, 2026 at 10:15 AM 36 views
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पहिलो राष्ट्रिय महाधिवेशन चितवनमा हुने भएको छ । आज बिहान बसेको केन्द्रीय समिति बैठकले असार ७, ८ र ९ गते चितवनमा महाधिवेशन गर्ने निर्णय गरेको नेता गणेश पराजुलीले जानकारी दिए ।  यसअघि रास्वपाले चुनाव सकिएको ६ महिनाभित्र महाधिवेशन गर्ने सैद्धान्तिक निर्णय गरेको थियो । रास्वपा २०७९ सालमा गठन भएको थियो ।

parties election 2082