2082 General
Parties
सच्चिएनन् बादल, सभामुखले हटाए हर्कराज
Inquiry Nepal
Inquiry Nepal
May 13, 2026 at 8:45 AM
41 views
‘लोकान्तर राउण्ड अप’मा पाठकवृन्दलाई स्वागत छ । सधैँझैँ आज पनि हामी बितेको २४ घण्टाका मुख्यमुख्य घटनाक्रमसहित उपस्थित भएका छौँ– नेकपा एमाले उपाध्यक्ष एवं संसदीय दलका नेता रामबहादुर थापा बादलले प्रतिनिधि सभाको बैठकमा गरेको दोस्रो सम्बोधन पनि विवादमा तानिएको छ । पहिलो सम्बोधनजस्तै दोस्रोमा पनि बादलले सेनाको भूमिकामाथि प्रश्न गरेका छन् । मंगलबार प्रतिनिधि सभा बैठकमा सरकारका नीति तथा कार्यक्रममाथिको छलफलका क्रममा बादलले रास्वपालाई समेत अराजक जमातको संज्ञा दिए । लोकप्र...
‘लोकान्तर राउण्ड अप’मा पाठकवृन्दलाई स्वागत छ । सधैँझैँ आज पनि हामी बितेको २४ घण्टाका मुख्यमुख्य घटनाक्रमसहित उपस्थित भएका छौँ– नेकपा एमाले उपाध्यक्ष एवं संसदीय दलका नेता रामबहादुर थापा बादलले प्रतिनिधि सभाको बैठकमा गरेको दोस्रो सम्बोधन पनि विवादमा तानिएको छ । पहिलो सम्बोधनजस्तै दोस्रोमा पनि बादलले सेनाको भूमिकामाथि प्रश्न गरेका छन् । मंगलबार प्रतिनिधि सभा बैठकमा सरकारका नीति तथा कार्यक्रममाथिको छलफलका क्रममा बादलले रास्वपालाई समेत अराजक जमातको संज्ञा दिए । लोकप्रियतावादी दलका रूपमा अत्यन्त प्रिय ...
parties
election 2082