ESC
General Election
Live • Falgun 21, 2082
Header AdvertisementAd Space Available
एसइईमा खोटाङको जनता माध्यमिक विद्यालयको नतिजा शून्य
2082 General Results Result

एसइईमा खोटाङको जनता माध्यमिक विद्यालयको नतिजा शून्य

Inquiry Nepal Inquiry Nepal May 12, 2026 at 8:38 PM 47 views
खोटाङ – माध्यमिक शिक्षा परीक्षा (एसइई)मा यहाँको हलेसी तुवाचुङ नगरपालिका–९ सल्लेस्थित जनता माध्यमिक विद्यालयको नतिजा शून्य भएको छ । राष्ट्रिय परीक्षा बोर्डले सार्वजनिक गरेको नतिजाअनुसार उक्त विद्यालयका १२ विद्यार्थी एसइईमा सहभागी भएकामा १२ जना नै अनुत्तीर्ण भएका हुन् । दश स्थानीय तह रहेको जिल्लामा ६५ दशमलव ४२ प्रतिशत विद्यार्थीले एसइई उत्तीर्ण गरेका छन् । शिक्षा […]

results election 2082