ESC
General Election
Completed • Mangsir 4, 2079 (November 20, 2022)
Header AdvertisementAd Space Available
2082 General Candidates

आशिका तामाङको उम्मेदवारी खारेज हुने भन्दै भ्रम फैलाएको प्राइम टिभीले माफी माग्यो

Inquiry Nepal Inquiry Nepal March 4, 2026 at 1:31 PM 49 views
काठमाडौँ । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत धादिङ क्षेत्र नम्बर १ की उम्मेदवार आशिका तामाङको उम्मेदवारीका विषयमा भ्रामक समाचार सम्प्रेषण गरेको भन्दै प्राइम टेलिभिजनले माफी मागेको छ । आफ्नो आधिकारिक फेसबुक पेजमा एक पोस्ट गर्दै उक्त मिडियाले असावधानीवश प्रसारित भएको भन्दै क्षमायाचना गरेको हो । "धादिङ क्षेत्र नम्बर १ कि उम्मेद्वार आशिका तामाङका बारेमा असावधानीवस गएको समाचार हटाएको जानकारी गराउँछौ । यसले सम्बन्धित उम्मेदवार एवं उहाँका समर्थकमा पर्न गएको असरप्रति क्षमाप्रार्थी छौं,&amp...
काठमाडौँ । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत धादिङ क्षेत्र नम्बर १ की उम्मेदवार आशिका तामाङको उम्मेदवारीका विषयमा भ्रामक समाचार सम्प्रेषण गरेको भन्दै प्राइम टेलिभिजनले माफी मागेको छ । आफ्नो आधिकारिक फेसबुक पेजमा एक पोस्ट गर्दै उक्त मिडियाले असावधानीवश प्रसारित भएको भन्दै क्षमायाचना गरेको हो । "धादिङ क्षेत्र नम्बर १ कि उम्मेद्वार आशिका तामाङका बारेमा असावधानीवस गएको समाचार हटाएको जानकारी गराउँछौ । यसले सम्बन्धित उम्मेदवार एवं उहाँका समर्थकमा पर्न गएको असरप्रति क्षमाप्रार्थी छौं," पोस्टमा भनिएको छ । यसअघि बुधबार ...
candidates election 2082