ESC
General Election
Live • Falgun 21, 2082
Header AdvertisementAd Space Available
2082 General Candidates

कांग्रेस केन्द्रीय समिति विस्तारप्रति पूर्ण खड्का असन्तुष्ट, एकताको उद्देश्यमा ठेस पुगेको टिप्पणी

Inquiry Nepal Inquiry Nepal May 12, 2026 at 3:03 PM 23 views
नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पार्टीको हालै गरिएको केन्द्रीय कार्यसमिति विस्तारप्रति असन्तुष्टि जनाएका छन् । उनले यो निर्णयले कांग्रेसको बृहत् र सम्पूर्ण एकताको उद्देश्यमा ठेस पुगेको टिप्पणी समेत गरेका छन् ।  खड्काले मंगलबार सामाजिक सञ्जाल फेसबुकमार्फत टिप्पणी सार्वजनिक गर्दै वैशाख २८ गते सोमबार गरिएको केन्द्रीय कार्यसमितिको मनोनयनबारे आफूलाई कुनै जानकारी वा परामर्श नभएको उल्लेख गरेका छन् ।  उनले पार्टीभित्र एकता कमजोर हुने गरी निर्णय भएको ...
नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पार्टीको हालै गरिएको केन्द्रीय कार्यसमिति विस्तारप्रति असन्तुष्टि जनाएका छन् । उनले यो निर्णयले कांग्रेसको बृहत् र सम्पूर्ण एकताको उद्देश्यमा ठेस पुगेको टिप्पणी समेत गरेका छन् ।  खड्काले मंगलबार सामाजिक सञ्जाल फेसबुकमार्फत टिप्पणी सार्वजनिक गर्दै वैशाख २८ गते सोमबार गरिएको केन्द्रीय कार्यसमितिको मनोनयनबारे आफूलाई कुनै जानकारी वा परामर्श नभएको उल्लेख गरेका छन् ।  उनले पार्टीभित्र एकता कमजोर हुने गरी निर्णय भएको संकेत गर्दै नेतृत्वलाई पुनः एकताका लागि अघ...
candidates election 2082