ESC
General Election
Completed • Mangsir 4, 2079 (November 20, 2022)
Header AdvertisementAd Space Available
2082 General Candidates

केन्द्रीय कार्यसमिति विस्तारप्रति नेता कोइरालाको असन्तुष्टि, पार्टी एकतामा ठेस पुगेको ठहर

Inquiry Nepal Inquiry Nepal May 12, 2026 at 1:07 PM 38 views
नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पछिल्लो केन्द्रीय कार्यसमिति विस्तारप्रति असन्तुष्टि जनाएका छन् । यसले कांग्रेसको बृहत्तर एकतामा ठेस पुगेको उनको भनाइ छ । मंगलबार मध्याह्न फेसबुक पोस्टमार्फत् प्रतिक्रिया दिँदै उनले पार्टीभित्र गुट–उपगुट अन्त्य गर्दै साझा भावना र सामूहिक नेतृत्वमार्फत अघि बढ्नुपर्ने आवश्यकता औंल्याएका छन् । 'हिजो वैशाख २८ गते नेपाली कांग्रेस केन्द्रीय समितिमा गरिएको १९ जनाको मनोनयनले पार्टीको बृहत्तर एकतामा ठेस पुगेको छ,' उनले लेखेका छन् । को...
नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पछिल्लो केन्द्रीय कार्यसमिति विस्तारप्रति असन्तुष्टि जनाएका छन् । यसले कांग्रेसको बृहत्तर एकतामा ठेस पुगेको उनको भनाइ छ । मंगलबार मध्याह्न फेसबुक पोस्टमार्फत् प्रतिक्रिया दिँदै उनले पार्टीभित्र गुट–उपगुट अन्त्य गर्दै साझा भावना र सामूहिक नेतृत्वमार्फत अघि बढ्नुपर्ने आवश्यकता औंल्याएका छन् । 'हिजो वैशाख २८ गते नेपाली कांग्रेस केन्द्रीय समितिमा गरिएको १९ जनाको मनोनयनले पार्टीको बृहत्तर एकतामा ठेस पुगेको छ,' उनले लेखेका छन् । कोइरालाले आफूले व्यक्तिगत पदभन्दा पनि पार्टीको समग्र ...
candidates election 2082