2082 General
Parties
एमाले संसदीय दलको उपनेतामा अर्याल
Inquiry Nepal
Inquiry Nepal
May 12, 2026 at 1:25 PM
28 views
नेपाल कम्युनिस्ट पार्टी (एमाले) संसदीय दलको उपनेतामा पार्टीका सचिव तथा पूर्वमन्त्री पद्मा अर्याललाई मनोनीत गरिएको छ । एमाले संसदीय दलका नेता रामबहादुर थापा (बादल)ले अर्याललाई उपनेतामा मनोनीत गरेका प्रमुख सचेतक ऐन महरले जानकारी दिए । एमाले सचिव अर्याल समानुपातिक सांसद हुन् । पार्टीले यसअघि दलको प्रमुख सचेतकमा महर र सचेतकमा नीता घतानीलाई मनोनीत गरेको थियो ।

parties
election 2082