ESC
General Election
Live • Falgun 21, 2082
Header AdvertisementAd Space Available
2082 General Candidates

केन्द्रीय सदस्यहरू मनोनयनले पार्टी वृहत्तर एकतामा ठेस पुग्यो : शेखर कोइराला

Inquiry Nepal Inquiry Nepal May 12, 2026 at 1:16 PM 74 views
२९ वैशाख, काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले केन्द्रीय सदस्यहरूको मनोनयनले पार्टीको वृहत्तर एकतामा ठेस पुगेको बताएका छन् । सभापति गगन थापाबाट भएको मनोनयनबारे आन्तरिक छलफलपछि उनले सामाजिक सञ्जाल फेसबुकमार्फत धारणा सार्वजनिक गरेका हुन् ‘हिजो वैशाख २८ गते नेपाली कांग्रेस केन्द्रीय समितिमा गरिएको १९ जनाको मनोनयनले पार्टीको वृहत्तर एकतामा ठेस पुगेको छ,’ नेता […]

२९ वैशाख, काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले केन्द्रीय सदस्यहरूको मनोनयनले पार्टीको वृहत्तर एकतामा ठेस पुगेको बताएका छन् । सभापति गगन थापाबाट भएको मनोनयनबारे आन्तरिक छलफलपछि उनले सामाजिक सञ्जाल फेसबुकमार्फत धारणा सार्वजनिक गरेका हुन् ‘हिजो वैशाख २८ गते नेपाली कांग्रेस केन्द्रीय समितिमा गरिएको १९ जनाको मनोनयनले पार्टीको वृहत्तर एकतामा ठेस पुगेको छ,’ नेता…

candidates election 2082