2082 General
Results
Result
बालेन सरकारलाई अदालतको झट्कादेखि एसईईको नतिजामा सुधारसम्म
Inquiry Nepal
Inquiry Nepal
May 12, 2026 at 9:08 AM
36 views
‘लोकान्तर राउण्ड अप’मा पाठकवृन्दलाई स्वागत छ । सधैँझैँ आज पनि हामी बितेको २४ घण्टाका मुख्यमुख्य घटनाक्रमसहित उपस्थित भएका छौँ– राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद्का संयुक्त बैठकमा सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गरेका छन् । सोमबार अपराह्न सिंहदरबारस्थित सङ्घीय संसद् भवनमा उनले नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन् ।  सरकारले आर्थिक विकास, पूर्वाधार प्रवद्र्धन, सुशासन, सामाजिक न्यायलाई नीति तथा कार्यक्रममा प्राथमिकतामा राखेक...
‘लोकान्तर राउण्ड अप’मा पाठकवृन्दलाई स्वागत छ । सधैँझैँ आज पनि हामी बितेको २४ घण्टाका मुख्यमुख्य घटनाक्रमसहित उपस्थित भएका छौँ– राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद्का संयुक्त बैठकमा सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गरेका छन् । सोमबार अपराह्न सिंहदरबारस्थित सङ्घीय संसद् भवनमा उनले नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन् । सरकारले आर्थिक विकास, पूर्वाधार प्रवद्र्धन, सुशासन, सामाजिक न्यायलाई नीति तथा कार्यक्रममा प्राथमिकतामा राखेको छ । यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले गत निर्वा...
results
election 2082