ESC
General Election
Live • Falgun 21, 2082
Header AdvertisementAd Space Available
एसईईमा ६५.९८ प्रतिशत उत्तीर्ण, १ लाख ४६ हजार विद्यार्थी ‘नन् ग्रेडेड’
2082 General Results Result

एसईईमा ६५.९८ प्रतिशत उत्तीर्ण, १ लाख ४६ हजार विद्यार्थी ‘नन् ग्रेडेड’

Inquiry Nepal Inquiry Nepal May 11, 2026 at 9:50 PM 33 views
<p>काठमाडौं । यस वर्षको एसईईमा ६५ दशमलव ९८ प्रतिशत परीक्षार्थी उत्तीर्ण भएका छन् । राष्ट्रिय परीक्षा बोर्डले सोमबार साँझ सार्वजनिक एसईईको नतिजामा नतिजाअनुसार, जीपीए ३.६ देखि ४ सम्म ४८ हजार ३९२ जना, जीपीए ३.२ देखि ३.६ सम्म ८० हजार ३७२ जना, जीपीए २.८० देखि ३.२० सम्म ९४ हजार २२२ विद्यार्थी ग्रेडेड भएका छन् । त्यस्तै, [&#8230;]</p> <p>The post एसईईमा ६५.९८ प्रतिशत उत्तीर्ण, १ लाख ४६ हजार विद्यार्थी ‘नन् ग्रेडेड’ appeared first on RONB post.</p>

काठमाडौं । यस वर्षको एसईईमा ६५ दशमलव ९८ प्रतिशत परीक्षार्थी उत्तीर्ण भएका छन् ।

राष्ट्रिय परीक्षा बोर्डले सोमबार साँझ सार्वजनिक एसईईको नतिजामा नतिजाअनुसार, जीपीए ३.६ देखि ४ सम्म ४८ हजार ३९२ जना, जीपीए ३.२ देखि ३.६ सम्म ८० हजार ३७२ जना, जीपीए २.८० देखि ३.२० सम्म ९४ हजार २२२ विद्यार्थी ग्रेडेड भएका छन् ।

त्यस्तै, जीपीए २.४० देखि २.८० सम्म ५५ हजार ९७७ जना, जीपीए २.० देखि २.४ सम्म पाँच हजार १९० जना, जीपीए १.६ देखि २.० सम्म सातजना वर्गीकृत भएका छन् । १ लाख ४६ हजार ५०७ विद्यार्थी नन ग्रेडेड भएका छन्, जुन अघिल्लो वर्षको तुलनामा २१ हजारले कम हो।

यस वर्ष पाँच लाख १२ हजार ४२१ जना विद्यार्थी सहभागी थिए। तीमध्ये नियमिततर्फ ४ लाख ४१ हजार ५६६ जनाले र ग्रेड वृद्धितर्फ ७० हजार ८५५ जनाले परीक्षा दिएका थिए ।

The post एसईईमा ६५.९८ प्रतिशत उत्तीर्ण, १ लाख ४६ हजार विद्यार्थी ‘नन् ग्रेडेड’ appeared first on RONB post.

results election 2082