ESC
General Election
Live • Falgun 21, 2082
Header AdvertisementAd Space Available
2082 General Results Result

एसईईको पूरक परीक्षा असार १ देखि

Inquiry Nepal Inquiry Nepal May 11, 2026 at 10:01 PM 59 views
<p>काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई)को पूरक (ग्रेडवृद्धि) परीक्षा आगामी असारमा हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले सोमबार साँझ नतिजा सार्वजनिक गर्दै पूरक परीक्षा असार १ गते देखि ९ गतेसम्म सञ्चालन हुने जनाएको छ । अन्तिम ग्रेड ‘सी’ वा ‘सी’भन्दा कम प्राप्त गरेका विद्यार्थीले पूरक परीक्षा दिन पाउने छन् । बढीमा दुई विषयसम्म अनुपस्थित [&#8230;]</p> <p>The post एसईईको पूरक परीक्षा असार १ देखि appeared first on RONB post.</p>

काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई)को पूरक (ग्रेडवृद्धि) परीक्षा आगामी असारमा हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले सोमबार साँझ नतिजा सार्वजनिक गर्दै पूरक परीक्षा असार १ गते देखि ९ गतेसम्म सञ्चालन हुने जनाएको छ ।

अन्तिम ग्रेड ‘सी’ वा ‘सी’भन्दा कम प्राप्त गरेका विद्यार्थीले पूरक परीक्षा दिन पाउने छन् । बढीमा दुई विषयसम्म अनुपस्थित रहेका परीक्षार्थीले पनि पूरक परीक्षा दिन पाउने बोर्डले जनाएको छ ।

The post एसईईको पूरक परीक्षा असार १ देखि appeared first on RONB post.

results election 2082