2082 General
Results
Result
एसईई २०८२: ६५.९८ प्रतिशत विद्यार्थी उत्तीर्ण, यसरी हेर्नुहोस् नतिजा
Inquiry Nepal
Inquiry Nepal
May 11, 2026 at 10:10 PM
68 views
काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले शैक्षिक सत्र २०८२ को माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक गरेको छ। बोर्डको सोमबार साँझ बसेको बैठकपछि पत्रकार सम्मेलनमार्फत नतिजा सार्वजनिक गरिएको हो । यस वर्षको नतिजामा विगतका वर्षहरूको तुलनामा सुधार देखिएको छ। परीक्षा नियन्त्रण कार्यालयका अनुसार कुल सहभागी चार लाख ३० हजार ६६७ परीक्षार्थीमध्ये ६५.९८ प्रतिशत (दुई लाख ८४ हजार १६० जना) विद्यार्थी ‘ग्रेडेड’ अर्थात् उत्तीर्ण भएका छन्। बाँकी एक लाख ४६ हजार ५०७ जना विद्यार्थी &...
काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले शैक्षिक सत्र २०८२ को माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक गरेको छ। बोर्डको सोमबार साँझ बसेको बैठकपछि पत्रकार सम्मेलनमार्फत नतिजा सार्वजनिक गरिएको हो । यस वर्षको नतिजामा विगतका वर्षहरूको तुलनामा सुधार देखिएको छ। परीक्षा नियन्त्रण कार्यालयका अनुसार कुल सहभागी चार लाख ३० हजार ६६७ परीक्षार्थीमध्ये ६५.९८ प्रतिशत (दुई लाख ८४ हजार १६० जना) विद्यार्थी ‘ग्रेडेड’ अर्थात् उत्तीर्ण भएका छन्। बाँकी एक लाख ४६ हजार ५०७ जना विद्यार्थी ‘नन–ग्रेडेड’ (एनजी) मा परेक...
results
election 2082