2082 General
Results
Result
एसईईमा १ लाख ४६ हजार परीक्षार्थी भए फेल
Inquiry Nepal
Inquiry Nepal
May 11, 2026 at 9:53 PM
40 views
राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८२ को नतिजा सार्वजनिक गरेको छ । सार्वजनिक नतिजा अनुसार यस वर्ष सहभागी कुल परीक्षार्थीमध्ये ३४ प्रतिशतभन्दा बढी अर्थात् १ लाख ४६ हजार ५०७ जना विद्यार्थी फेल (नन-ग्रेटेड) भएका छन् । बोर्डले सार्वजनिक गरेको तथ्याङ्क अनुसार नियमिततर्फ कुल ४ लाख ३० हजार ६६७ जना परीक्षार्थी परीक्षामा सहभागी भएका थिए । जसमध्ये २ लाख ८४ हजार १६० जना (६५.९८ प्रतिशत) विद्यार्थी मात्र विभिन्न ग्रेड प्राप्त गर्दै उत्तीर्ण भएका छन् भने १ लाख ४६ हजार ५०७ जना विद्या...
राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८२ को नतिजा सार्वजनिक गरेको छ । सार्वजनिक नतिजा अनुसार यस वर्ष सहभागी कुल परीक्षार्थीमध्ये ३४ प्रतिशतभन्दा बढी अर्थात् १ लाख ४६ हजार ५०७ जना विद्यार्थी फेल (नन-ग्रेटेड) भएका छन् । बोर्डले सार्वजनिक गरेको तथ्याङ्क अनुसार नियमिततर्फ कुल ४ लाख ३० हजार ६६७ जना परीक्षार्थी परीक्षामा सहभागी भएका थिए । जसमध्ये २ लाख ८४ हजार १६० जना (६५.९८ प्रतिशत) विद्यार्थी मात्र विभिन्न ग्रेड प्राप्त गर्दै उत्तीर्ण भएका छन् भने १ लाख ४६ हजार ५०७ जना विद्यार्थी 'नन-ग्रेटेड' (एनजी) श्रेणीमा प...
results
election 2082