ESC
General Election
Live • Falgun 21, 2082
Header AdvertisementAd Space Available
2082 General Results Result

४८ हजारभन्दा बढी विद्यार्थीले ल्याए उच्च जीपीए

Inquiry Nepal Inquiry Nepal May 11, 2026 at 9:56 PM 41 views
 राष्ट्रिय परीक्षा बोर्डले सार्वजनिक गरेको माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८२ को नतिजाअनुसार ४८ हजारभन्दा बढी विद्यार्थीले उच्च जीपीए हासिल गरेका छन् । बोर्डका अनुसार ३.६ देखि ४ जीपीए ल्याउने विद्यार्थीको सङ्ख्या ४८ हजार ३९२ रहेको छ । यस वर्ष देशभरबाट चार लाख ३० हजार ६६७ विद्यार्थी एसईई परीक्षामा सहभागी भएका थिए । जसमध्ये दुई लाख ८४ हजार १६० विद्यार्थी ‘ग्रेडेड’ अर्थात् उत्तीर्ण भएका छन् । नतिजाअनुसार ३.२ देखि ३.६ जीपीए ल्याउने विद्यार्थी ८० हजार ३७२ रहेका छन् भन...
 राष्ट्रिय परीक्षा बोर्डले सार्वजनिक गरेको माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८२ को नतिजाअनुसार ४८ हजारभन्दा बढी विद्यार्थीले उच्च जीपीए हासिल गरेका छन् । बोर्डका अनुसार ३.६ देखि ४ जीपीए ल्याउने विद्यार्थीको सङ्ख्या ४८ हजार ३९२ रहेको छ । यस वर्ष देशभरबाट चार लाख ३० हजार ६६७ विद्यार्थी एसईई परीक्षामा सहभागी भएका थिए । जसमध्ये दुई लाख ८४ हजार १६० विद्यार्थी ‘ग्रेडेड’ अर्थात् उत्तीर्ण भएका छन् । नतिजाअनुसार ३.२ देखि ३.६ जीपीए ल्याउने विद्यार्थी ८० हजार ३७२ रहेका छन् भने २.८ देखि ३.२ जीपीए ल्याउने विद्यार्थीको ...
results election 2082