ESC
General Election
Live • Falgun 21, 2082
Header AdvertisementAd Space Available
एसईईको नतिजा सार्वजनिक, यसरी हेर्नुहोस्
2082 General Results Result

एसईईको नतिजा सार्वजनिक, यसरी हेर्नुहोस्

Inquiry Nepal Inquiry Nepal May 11, 2026 at 9:32 PM 112 views
<p>काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक गरेको छ । २०८२ सालको एसईई गत चैत १९ देखि २९ गतेसम्म सञ्चालन भएको थियो । बोर्डले ‘एसएमएस’, ‘आइभीआर’ र विभिन्न वेबसाइटमार्फत नतिजा हेर्न सकिने आधिकारिक व्यवस्था मिलाएको छ ।</p> <p>The post एसईईको नतिजा सार्वजनिक, यसरी हेर्नुहोस् appeared first on RONB post.</p>

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक गरेको छ ।

२०८२ सालको एसईई गत चैत १९ देखि २९ गतेसम्म सञ्चालन भएको थियो । बोर्डले ‘एसएमएस’, ‘आइभीआर’ र विभिन्न वेबसाइटमार्फत नतिजा हेर्न सकिने आधिकारिक व्यवस्था मिलाएको छ ।

The post एसईईको नतिजा सार्वजनिक, यसरी हेर्नुहोस् appeared first on RONB post.

results election 2082