2082 General
Results
Result
एसईईको नतिजा सार्वजनिक हुनुअगावै एनईबीको वेबसाइट डाउन
Inquiry Nepal
Inquiry Nepal
May 11, 2026 at 8:15 PM
47 views
काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्ड (एनईबी) ले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक गर्ने अन्तिम तयारी गरिरहँदा बोर्डको आधिकारिक वेबसाइट डाउन भएको छ । नतिजा हेर्नका लागि सरकारले ‘see.gov.np’ र ‘neb.gov.np’ गरी दुई ओटा आधिकारिक सरकारी वेबसाइटको व्यवस्था गरेको छ । यसबाहेक सरकारी स्वामित्वको नेपाल टेलिकमले पनि नतिजाका लागि छुट्टै प्लेटफर्म उपलब्ध गराएको छ । तर, यतिबेला neb.gov.np खोल्न खोज्दा वेबसाइट नखुलेर ‘502 Bad Gateway’...
काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्ड (एनईबी) ले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक गर्ने अन्तिम तयारी गरिरहँदा बोर्डको आधिकारिक वेबसाइट डाउन भएको छ । नतिजा हेर्नका लागि सरकारले ‘see.gov.np’ र ‘neb.gov.np’ गरी दुई ओटा आधिकारिक सरकारी वेबसाइटको व्यवस्था गरेको छ । यसबाहेक सरकारी स्वामित्वको नेपाल टेलिकमले पनि नतिजाका लागि छुट्टै प्लेटफर्म उपलब्ध गराएको छ । तर, यतिबेला neb.gov.np खोल्न खोज्दा वेबसाइट नखुलेर ‘502 Bad Gateway’ भन्ने त्रुटिको सूचनामात्र देखिन्छ । प्राविधि...
results
election 2082