ESC
General Election
Live • Falgun 21, 2082
Header AdvertisementAd Space Available
एसईईको नतिजा सार्वजनिक: ६५.९८ प्रतिशत उत्तीर्ण
2082 General Results Result

एसईईको नतिजा सार्वजनिक: ६५.९८ प्रतिशत उत्तीर्ण

Inquiry Nepal Inquiry Nepal May 11, 2026 at 9:25 PM 69 views
काठमाडौँ। राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा भर्खरै सार्वजनिक गरेको छ ।परीक्षा नियन्त्रण कार्यालय सानोठिमीमा पत्रकार सम्मेलन आयोजना गरेर बोर्डले नतिजा सार्वजनिक गरेको हो । नतिजा अनुसार ६५.९८ विद्यार्थी उत्तीर्ण भएका छन् । चैत २९ गते सकिएको परीक्षाको नतिजा एक महिनाभित्रै सार्वजनिक गर्ने सरकारले यसअघि घोषणा गरेको थियो ।

काठमाडौँ।

राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा भर्खरै सार्वजनिक गरेको छ ।परीक्षा नियन्त्रण कार्यालय सानोठिमीमा पत्रकार सम्मेलन आयोजना गरेर बोर्डले नतिजा सार्वजनिक गरेको हो । नतिजा अनुसार ६५.९८ विद्यार्थी उत्तीर्ण भएका छन् ।

चैत २९ गते सकिएको परीक्षाको नतिजा एक महिनाभित्रै सार्वजनिक गर्ने सरकारले यसअघि घोषणा गरेको थियो ।

results election 2082