ESC
General Election
Live • Falgun 21, 2082
Header AdvertisementAd Space Available
2082 General Results Result

यसरी हेर्न सकिन्छ एसईई नतिजा

Inquiry Nepal Inquiry Nepal May 11, 2026 at 8:06 PM 41 views
 राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय कक्षा १० सानोठिमी भक्तपुरले माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८२ को नतिजा एसएमएस, आइभीआर तथा विभिन्न वेबसाइटमार्फत हेर्न सकिने जनाएको छ। परीक्षा नियन्त्रण कार्यालयले जारी गरेको सूचनामा  नेपाल टेलिकमको १६०० नम्बरमार्फत एसएमएस, यूएसएसडी र आइभीआर सेवा प्रयोग गरेर नतिजा हेर्न सकिने उल्लेख छ। त्यसैगरी जानकी टेक्नोलोजी प्रालिको ३५००१ तथा एम्बिसन गुरु प्रालिको ३१०६१ सर्टकोडमार्फत पनि एसएमएस सेवा उपलब्ध हुनेछ। यस्तै, राष्ट्रिय परीक...
 राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय कक्षा १० सानोठिमी भक्तपुरले माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८२ को नतिजा एसएमएस, आइभीआर तथा विभिन्न वेबसाइटमार्फत हेर्न सकिने जनाएको छ। परीक्षा नियन्त्रण कार्यालयले जारी गरेको सूचनामा  नेपाल टेलिकमको १६०० नम्बरमार्फत एसएमएस, यूएसएसडी र आइभीआर सेवा प्रयोग गरेर नतिजा हेर्न सकिने उल्लेख छ। त्यसैगरी जानकी टेक्नोलोजी प्रालिको ३५००१ तथा एम्बिसन गुरु प्रालिको ३१०६१ सर्टकोडमार्फत पनि एसएमएस सेवा उपलब्ध हुनेछ। यस्तै, राष्ट्रिय परीक्षा बोर्डको आधिकारिक वेबसाइटसहित विभिन्न ...
results election 2082