ESC
General Election
Live • Falgun 21, 2082
Header AdvertisementAd Space Available
2082 General Results Result

एसईईमा ६५.९८ प्रतिशत विद्यार्थी उत्तीर्ण

Inquiry Nepal Inquiry Nepal May 11, 2026 at 9:35 PM 47 views
राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक गरेको छ। बोर्डले सोमबार राति पत्रकार सम्मेलन गरेर नियमिततर्फ सहभागी परीक्षार्थीमध्ये ६५.९८ प्रतिशत विद्यार्थी 'ग्रेडेड' अर्थात् उत्तीर्ण भएको जानकारी गराएको हो । परीक्षा नियन्त्रक टुकराज अधिकारीले यस वर्ष देशभरबाट कुल ४ लाख ३० हजार ६६७ जना विद्यार्थी परीक्षामा सहभागी भएको जानकारी दिए । जसमध्ये २ लाख ८४ हजार १६० जना विद्यार्थीले विभिन्न ग्रेड प्राप्त गर्दै सफलता हासिल गरेका छन् भने १ लाख ४६ हज...
राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक गरेको छ। बोर्डले सोमबार राति पत्रकार सम्मेलन गरेर नियमिततर्फ सहभागी परीक्षार्थीमध्ये ६५.९८ प्रतिशत विद्यार्थी 'ग्रेडेड' अर्थात् उत्तीर्ण भएको जानकारी गराएको हो । परीक्षा नियन्त्रक टुकराज अधिकारीले यस वर्ष देशभरबाट कुल ४ लाख ३० हजार ६६७ जना विद्यार्थी परीक्षामा सहभागी भएको जानकारी दिए । जसमध्ये २ लाख ८४ हजार १६० जना विद्यार्थीले विभिन्न ग्रेड प्राप्त गर्दै सफलता हासिल गरेका छन् भने १ लाख ४६ हजार ५०७ जना विद्यार्थी 'नन-ग्रेडेड' (एनजी...
results election 2082