ESC
General Election
Live • Falgun 21, 2082
Header AdvertisementAd Space Available
2082 General Results Result

एसईईको नतिजा आजै सार्वजनिक गर्ने तयारी, यस्तो छ हेर्ने तरिका

Inquiry Nepal Inquiry Nepal May 11, 2026 at 6:57 PM 46 views
काठमाडौँ । शैक्षिक सत्र २०८२ को माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा आजै सार्वजनिक गर्ने तयारी गरेको छ । नतिजा सार्वजनिक गर्ने तयारीसहित बोर्डको बैठक बसिरहेको परीक्षा नियन्त्रण कार्यालय कक्षा १० का सूचना अधिकारी लक्ष्मी मरासिनीले टेकपानालाई जानकारी दिइन् ।  उनले भनिन्, “केही घण्टा भित्रमा नतिजा सार्वजनिक गर्ने तयारी भइरहेको छ । हामी अहिले बोर्ड बैठकमा छौँ ।”  कसरी हेर्ने नतिजा ? एसएमएस, आईभीआर र विभिन्न वेबसाइटबाट एसईईको नतिजा हेर्न सकिने छ । ब...
काठमाडौँ । शैक्षिक सत्र २०८२ को माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा आजै सार्वजनिक गर्ने तयारी गरेको छ । नतिजा सार्वजनिक गर्ने तयारीसहित बोर्डको बैठक बसिरहेको परीक्षा नियन्त्रण कार्यालय कक्षा १० का सूचना अधिकारी लक्ष्मी मरासिनीले टेकपानालाई जानकारी दिइन् ।  उनले भनिन्, “केही घण्टा भित्रमा नतिजा सार्वजनिक गर्ने तयारी भइरहेको छ । हामी अहिले बोर्ड बैठकमा छौँ ।”  कसरी हेर्ने नतिजा ? एसएमएस, आईभीआर र विभिन्न वेबसाइटबाट एसईईको नतिजा हेर्न सकिने छ । बोर्डले उपलब्ध गराएका माध्यम प्रयोग गरी प्रक...
results election 2082