2082 General
Results
Result
एसईईको नतिजा सार्वजनिक गर्ने परीक्षा बोर्डको निर्णय
Inquiry Nepal
Inquiry Nepal
May 11, 2026 at 7:00 PM
43 views
माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा आजै (सोमबार) सार्वजनिक गर्ने राष्ट्रिय परीक्षा बोर्डले निर्णय गरेको छ । सोमबार साँझ बैठक बसेर बोर्डले यस्तो निर्णय गरेको हो । अहिले डेटा अपलोड गर्ने काम भइरहेकाले केही समयमा परीक्षाफल सार्वजनिक हुने बोर्डले जनाएको छ । यस वर्षको एसईई परीक्षा गत चैत १९ देखि २९ गतेसम्म सञ्चालन भएको थियो । उत्तरपुस्तिका परीक्षा केन्द्रमै परीक्षण गरिएकाले अघिल्ला वर्षको तुलनामा छिटो नतिजा सार्वजनिक गर्न लागिएको बोर्डले जनाएको छ । परीक्षामा नियमिततर्फ ४ लाख ४१ हजार ५६६ र ग्रेड...
माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा आजै (सोमबार) सार्वजनिक गर्ने राष्ट्रिय परीक्षा बोर्डले निर्णय गरेको छ । सोमबार साँझ बैठक बसेर बोर्डले यस्तो निर्णय गरेको हो । अहिले डेटा अपलोड गर्ने काम भइरहेकाले केही समयमा परीक्षाफल सार्वजनिक हुने बोर्डले जनाएको छ । यस वर्षको एसईई परीक्षा गत चैत १९ देखि २९ गतेसम्म सञ्चालन भएको थियो । उत्तरपुस्तिका परीक्षा केन्द्रमै परीक्षण गरिएकाले अघिल्ला वर्षको तुलनामा छिटो नतिजा सार्वजनिक गर्न लागिएको बोर्डले जनाएको छ । परीक्षामा नियमिततर्फ ४ लाख ४१ हजार ५६६ र ग्रेड वृद्धितर्फ ७० हजार ८५५ विद्य...
results
election 2082