ESC
General Election
Live • Falgun 21, 2082
Header AdvertisementAd Space Available
रास्वपाको कर्णाली प्रदेश सह–महामन्त्रीमा राजबहादुर साह र अविसरा सुवेदी मनोनयन
2082 General Candidates

रास्वपाको कर्णाली प्रदेश सह–महामन्त्रीमा राजबहादुर साह र अविसरा सुवेदी मनोनयन

Inquiry Nepal Inquiry Nepal May 10, 2026 at 8:49 PM 45 views
काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले कर्णाली प्रदेशको सह–महामन्त्रीमा राजबहादुर साह र अविसरा सुवेदीलाई मनोनयन गरेको छ। आज पार्टी केन्द्रीय कार्यालयमा बसेको सचिवालय बैठकले उनीहरूलाई उक्त जिम्मेवारी दिने निर्णय गरेको हो।

काठमाडौँ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले कर्णाली प्रदेशको सह–महामन्त्रीमा राजबहादुर साह र अविसरा सुवेदीलाई मनोनयन गरेको छ।

आज पार्टी केन्द्रीय कार्यालयमा बसेको सचिवालय बैठकले उनीहरूलाई उक्त जिम्मेवारी दिने निर्णय गरेको हो।

candidates election 2082