ESC
General Election
Completed • Mangsir 4, 2079 (November 20, 2022)
Header AdvertisementAd Space Available
रास्वपा शिक्षा विभाग प्रमुखमा मिलन पाण्डे
2082 General Candidates

रास्वपा शिक्षा विभाग प्रमुखमा मिलन पाण्डे

Inquiry Nepal Inquiry Nepal May 10, 2026 at 8:40 PM 37 views
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा केन्द्रीय शिक्षा विभागको प्रमुखमा मिलन पाण्डेलाई मनोनयन गरेको छ । आइतबार बसेको केन्द्रीय सचिवालय बैठकले यस्तो निर्णय गरेको रास्वपा प्रवक्ता मनिष झाले जानकारी दिए । त्यस्तै,स्टार्टअप विभागको प्रमुखमा डाक्टर प्रभात अधिकारी,र्‍यापिड एक्सन टिम (र्‍याट)को केन्द्रीय विभाग प्रमुखमा बैकुण्ठ थापा (आशिष) मकवानपुर र उपप्रमुखमा पूर्वडीआईजी विदुर खड्कालाई मनोनयन गरेको छ।

candidates election 2082