ESC
General Election
Live • Falgun 21, 2082
Header AdvertisementAd Space Available
2082 General Parties

रास्वपा महामन्त्रीले भने- ​पार्टीका नेतालाई भनसुन गरी नियुक्ति दिलाउँछु भनेमा ​नपत्याउनुहोला

Inquiry Nepal Inquiry Nepal May 10, 2026 at 6:06 PM 35 views
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का महामन्त्री कवीन्द्र बुर्लाकोटीले पार्टीका नेताहरूलाई भनसुन गरी नियुक्ति दिलाउँछु भनेको भएमा ​नपत्याउन आग्रह गरेका छन् । उनले आइतबार साँझ सामाजिक सञ्जालमार्फत् कसैले सार्वजनिक पदमा नियुक्ति र स्थानीय तह निर्वाचनमा टिकट दिलाउँछु भनेको भएमा नपत्याउन आग्रह गरेका हुन् । 'दुई वटा कुरा नपत्याउनुहोस्,' उनले भनेका छन्, 'सार्वजनिक पदहरूमा पार्टी नेताला...
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का महामन्त्री कवीन्द्र बुर्लाकोटीले पार्टीका नेताहरूलाई भनसुन गरी नियुक्ति दिलाउँछु भनेको भएमा ​नपत्याउन आग्रह गरेका छन् । उनले आइतबार साँझ सामाजिक सञ्जालमार्फत् कसैले सार्वजनिक पदमा नियुक्ति र स्थानीय तह निर्वाचनमा टिकट दिलाउँछु भनेको भएमा नपत्याउन आग्रह गरेका हुन् । 'दुई वटा कुरा नपत्याउनुहोस्,' उनले भनेका छन्, 'सार्वजनिक पदहरूमा पार्टी नेतालाई भनसुन गरी नियुक्ति दिलाउँछु भनेको छ भने र आउने स्थानीय तह निर्वाचनमा ...
parties election 2082