2082 General
Candidates
फ्याक्टचेकः रास्वपा उम्मेदवार केपी खनालबारे गोरखापत्रले रकम हिनामिना गरेको समाचार राखेको भन्दै भ्रामक पोस्ट भाइरल
Inquiry Nepal
Inquiry Nepal
February 28, 2026 at 9:28 PM
47 views
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का तर्फबाट कैलाली-२ का उम्मेदवार रहेका केपी खनालले रकम हिनामिना गरेको भन्दै ‘गोरखापत्र’ले समाचार छापेको दाबीसहितको एउटा पोस्ट शुक्रबारदेखि फेसबुकमा भाइरल भइरहेको छ । खनालको चुनावी पोस्टर राखेर उनले विभिन्न व्यक्तिबाट रकम सङ्कलन गरी हिनामिना गरेको आरोप उक्त पोस्टमा लगाइएको छ । टेकपाना फ्याक्टचेक डेस्कको अनुसन्धानबाट गोरखापत्रले खनालको रकम हिनामिनासम्बन्धी कुनै समाचार प्रकाशन नगरेको पुष्टि भएको छ । गोरखापत्रको नाममा खोलिएको कुन...
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का तर्फबाट कैलाली-२ का उम्मेदवार रहेका केपी खनालले रकम हिनामिना गरेको भन्दै ‘गोरखापत्र’ले समाचार छापेको दाबीसहितको एउटा पोस्ट शुक्रबारदेखि फेसबुकमा भाइरल भइरहेको छ । खनालको चुनावी पोस्टर राखेर उनले विभिन्न व्यक्तिबाट रकम सङ्कलन गरी हिनामिना गरेको आरोप उक्त पोस्टमा लगाइएको छ । टेकपाना फ्याक्टचेक डेस्कको अनुसन्धानबाट गोरखापत्रले खनालको रकम हिनामिनासम्बन्धी कुनै समाचार प्रकाशन नगरेको पुष्टि भएको छ । गोरखापत्रको नाममा खोलिएको कुनै भ्रामक फेसबुक पेजबाट यस्तो अपुष्ट सूचना...
candidates
election 2082