ESC
General Election
Live • Falgun 21, 2082
Header AdvertisementAd Space Available
2082 General Results Result

पहिलो पल्ट परीक्षाको १ महिनामै एसईईको नतिजा आउँदै, यसरी हेर्न सकिनेछ मङ्गलबारसम्म आउने रिजल्ट

Inquiry Nepal Inquiry Nepal May 10, 2026 at 1:52 PM 76 views
काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षाको नतिजा प्रकाशनको तयारी अन्तिम चरणमा पुर्‍याएको छ । पर्सि मङ्गलबार अर्थात् २९ वैशाखसम्ममा नतिजा प्रकाशन गर्ने उद्देश्यका साथ आवश्यक प्रबन्ध मिलाइएको हो ।  बोर्ड अन्तर्गतको परीक्षा नियन्त्रण कार्यालय कक्षा १० का सूचना अधिकारी लक्ष्मी मरासिनीका अनुसार पूर्व निर्धारित समय अनुसार २९ वैशाखसम्ममा नतिजा सार्वजनिक गर्ने गरि तयारी चलिरहेको छ । “नतिजा प्रकाशनका बारेमा छिट्टै सूचना सार्वजनिक गर्छौँ,” उनले भ...
काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षाको नतिजा प्रकाशनको तयारी अन्तिम चरणमा पुर्‍याएको छ । पर्सि मङ्गलबार अर्थात् २९ वैशाखसम्ममा नतिजा प्रकाशन गर्ने उद्देश्यका साथ आवश्यक प्रबन्ध मिलाइएको हो ।  बोर्ड अन्तर्गतको परीक्षा नियन्त्रण कार्यालय कक्षा १० का सूचना अधिकारी लक्ष्मी मरासिनीका अनुसार पूर्व निर्धारित समय अनुसार २९ वैशाखसम्ममा नतिजा सार्वजनिक गर्ने गरि तयारी चलिरहेको छ । “नतिजा प्रकाशनका बारेमा छिट्टै सूचना सार्वजनिक गर्छौँ,” उनले भनिन् ।  विगतमा परीक्षा सम्पन्न भएको लगभग तीन महिना...
results election 2082