ESC
General Election
Live • Falgun 21, 2082
Header AdvertisementAd Space Available
2082 General Parties

फ्याक्टचेक: सुकुम्बासी आन्दोलनको भन्दै हर्क साम्पाङ लगायतले शेयर गरेको भिडिओ ३ वर्ष पुरानो

Inquiry Nepal Inquiry Nepal May 9, 2026 at 2:28 PM 42 views
काठमाडौँ । श्रम संस्कृति पार्टीका अध्यक्ष एवम् प्रतिनिधि सभा सदस्य हर्क साम्पाङसहित विभिन्न सामाजिक सञ्जाल प्रयोगकर्ताले सुकुम्बासी आन्दोलनको भन्दै शेयर गरेको एउटा भिडिओ भ्रामक र सम्पादित भएको पुष्टि भएको छ । छाता ओढेर ठुलो सङ्ख्यामा मानिसहरूले प्रदर्शन गरिरहेको उक्त दृश्यलाई कतिपय प्रयोगकर्ताले कास्कीको पोखरामा भएको आन्दोलनको रूपमा समेत दाबी गरेका छन् । तर, टेकपाना फ्याक्टचेक डेस्कको अनुसन्धानका क्रममा उक्त भिडिओ दुई फरक समय र फरक स्थानका क्लिपहरूलाई जोडेर बनाइएको पाइएको छ । यसमा काठमाडौँको ...
काठमाडौँ । श्रम संस्कृति पार्टीका अध्यक्ष एवम् प्रतिनिधि सभा सदस्य हर्क साम्पाङसहित विभिन्न सामाजिक सञ्जाल प्रयोगकर्ताले सुकुम्बासी आन्दोलनको भन्दै शेयर गरेको एउटा भिडिओ भ्रामक र सम्पादित भएको पुष्टि भएको छ । छाता ओढेर ठुलो सङ्ख्यामा मानिसहरूले प्रदर्शन गरिरहेको उक्त दृश्यलाई कतिपय प्रयोगकर्ताले कास्कीको पोखरामा भएको आन्दोलनको रूपमा समेत दाबी गरेका छन् । तर, टेकपाना फ्याक्टचेक डेस्कको अनुसन्धानका क्रममा उक्त भिडिओ दुई फरक समय र फरक स्थानका क्लिपहरूलाई जोडेर बनाइएको पाइएको छ । यसमा काठमाडौँको नयाँ बानेश्वरको पुरानो भिडिओ र हेटौँडा...
parties election 2082