2082 General
Election
चन्द्रग्रहणका कारण विराटनगरमा आज होली मनाइँदै, निर्वाचनले गर्दा औपचारिक कार्यक्रम भएन
Inquiry Nepal
Inquiry Nepal
March 4, 2026 at 1:18 PM
52 views
रङहरूको पर्व होली आज विराटनगरसहित तराईका विभिन्न जिल्लाहरूमा हर्षोल्लासका साथ मनाइँदैछ। सामान्यतया पहाडी र हिमाली जिल्लामा फागु पूर्णिमा मनाइएको भोलिपल्ट तराईमा होली मनाउने परम्परा रहे तापनि यस वर्ष भने एक दिन ढिला गरी आज मात्र होली मनाइएको हो।हिजो (सोमबार) चन्द्रग्रहण लागेका कारण धार्मिक तथा सांस्कृतिक मान्यताअनुसार तराईका जिल्लाहरूमा होली नमनाइएको स्थानीय बासिन्दाहरूले बताएका छन्। विराटनगरका स्थानीयका अनुसार ग्रहणको समयमा उत्सव मनाउनु उपयुक्त नहुने भएकाले यस पटक फागु पूर्णिमाको दुई दिनपछि म...
रङहरूको पर्व होली आज विराटनगरसहित तराईका विभिन्न जिल्लाहरूमा हर्षोल्लासका साथ मनाइँदैछ। सामान्यतया पहाडी र हिमाली जिल्लामा फागु पूर्णिमा मनाइएको भोलिपल्ट तराईमा होली मनाउने परम्परा रहे तापनि यस वर्ष भने एक दिन ढिला गरी आज मात्र होली मनाइएको हो।हिजो (सोमबार) चन्द्रग्रहण लागेका कारण धार्मिक तथा सांस्कृतिक मान्यताअनुसार तराईका जिल्लाहरूमा होली नमनाइएको स्थानीय बासिन्दाहरूले बताएका छन्। विराटनगरका स्थानीयका अनुसार ग्रहणको समयमा उत्सव मनाउनु उपयुक्त नहुने भएकाले यस पटक फागु पूर्णिमाको दुई दिनपछि मात्र रङ खेलेर पर्व मनाइएको हो...
election
election 2082