2082 General
Results
Alert
त्रिवि पनिकाको आधिकारिक फेसबुक पेज सञ्चालनमा, परीक्षा र नतिजा सम्बन्धी अपडेट दिने
Inquiry Nepal
Inquiry Nepal
May 9, 2026 at 9:17 AM
81 views
काठमाडौँ । त्रिभुवन विश्वविद्यालय, परीक्षा नियन्त्रण कार्यालय (पनिका) ले आधिकारिक फेसबुक पेज सञ्चालनमा ल्याएको छ । सूचना प्रवाहलाई सरल र पहुँचयोग्य बनाउन भन्दै पनिकाले TU Office of the Controller of Examinations नामको पेज सञ्चालनमा ल्याएको हो । यस पेजमा परीक्षासँग सम्बन्धित सूचना, परीक्षाको नतिजा तथा अन्य महत्त्वपूर्ण जानकारीहरू नियमित रूपमा प्रकाशन गरिने परीक्षा नियन्त्रक प्रा. डा. लक्ष्मण पौडेलले जानकारी दिए ।

results
election 2082