2082 General
Election
शिक्षामन्त्रीको प्रस्टीकरण- चुनावी वाचापत्रअनुसार नै विद्यार्थी सङ्गठन खारेज गरिएको हो
Inquiry Nepal
Inquiry Nepal
May 8, 2026 at 3:40 PM
63 views
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलले आफूहरूको चुनावी वाचापत्रअनुसार नै विद्यार्थी सङ्गठन खारेज गरिएको बताएका छन् । सिंहदरबार आज सञ्चारकर्मीसँग कुरा गर्दै नेपाल सरकारका प्रवक्ता पोखरेलले आफूहरूको वाचापत्रलाई निर्वाचनका समयमा छलफल भएको र वाचापत्रलाई जनताले अनुमोदन गरिसकेकाले विद्यार्थी सङ्गठन नराख्ने विषयमा थप बहस आवश्यक नभएको बताए । ‘बढी शुल्क लिनेमाथि कारबाही गर्न स्थानीय तह सक्रिय हुनुपर्छ,’ उनले भने ।  विद्यालयहरूले तोकिएको मापदण्डभन्दा बढी भर्ना ...
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलले आफूहरूको चुनावी वाचापत्रअनुसार नै विद्यार्थी सङ्गठन खारेज गरिएको बताएका छन् । सिंहदरबार आज सञ्चारकर्मीसँग कुरा गर्दै नेपाल सरकारका प्रवक्ता पोखरेलले आफूहरूको वाचापत्रलाई निर्वाचनका समयमा छलफल भएको र वाचापत्रलाई जनताले अनुमोदन गरिसकेकाले विद्यार्थी सङ्गठन नराख्ने विषयमा थप बहस आवश्यक नभएको बताए । ‘बढी शुल्क लिनेमाथि कारबाही गर्न स्थानीय तह सक्रिय हुनुपर्छ,’ उनले भने । विद्यालयहरूले तोकिएको मापदण्डभन्दा बढी भर्ना वा वार्षिक शुल्क लिएको गुनासो आएको उल्लेख ...
election
election 2082