ESC
General Election
Live • Falgun 21, 2082
Header AdvertisementAd Space Available
2082 General Candidates

बेलायतमा स्थानीय निर्वाचन सुरु, नेपाली मूलका डेढ दर्जन बढी उम्मेदवार

Inquiry Nepal Inquiry Nepal May 7, 2026 at 6:17 PM 50 views
बेलायतको स्थानीय निर्वाचन लड्दै गरेका नेपाली मूलका उम्मेदवारबीच केही रोचक संयोग पनि जुरेका छन् । एक बरोमा नेपाली दम्पती नै काउन्सिलर पदका उम्मेदवार छन् भने दुई क्षेत्रमा नेपाली मूलका उम्मेदवारबीचमै प्रमुख प्रतिस्पर्धा छ ।

candidates election 2082