ESC
General Election
Completed • Mangsir 4, 2079 (November 20, 2022)
Header AdvertisementAd Space Available
2082 General Parties

प्रदेश संरचना खारेज गर्नुपर्ने पक्षमा बास्कोटा

Inquiry Nepal Inquiry Nepal May 7, 2026 at 7:46 AM 37 views
नेकपा (एमाले)का नेता गोकुल बास्कोटाले मुलुकको विद्यमान संघीय संरचना र निर्वाचन प्रणालीमा आमूल परिवर्तनको प्रस्ताव गरेका छन् । सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै उनले प्रदेश तहको सान्दर्भिकतामाथि प्रश्न उठाउँदै केन्द्र र स्थानीय तह (पालिका) मात्र रहने गरी संविधान संशोधन गर्नुपर्ने बताएका हुन् ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले शुरूआती चरणमा संघीयताप्रति राखेको धारणालाई स्मरण गराउँदै बास्कोटाले अब संविधान संशोधनको एजेन्डामा प्रष्ट हुन चुनौती समेत दिएका छन् ...
नेकपा (एमाले)का नेता गोकुल बास्कोटाले मुलुकको विद्यमान संघीय संरचना र निर्वाचन प्रणालीमा आमूल परिवर्तनको प्रस्ताव गरेका छन् । सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै उनले प्रदेश तहको सान्दर्भिकतामाथि प्रश्न उठाउँदै केन्द्र र स्थानीय तह (पालिका) मात्र रहने गरी संविधान संशोधन गर्नुपर्ने बताएका हुन् ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले शुरूआती चरणमा संघीयताप्रति राखेको धारणालाई स्मरण गराउँदै बास्कोटाले अब संविधान संशोधनको एजेन्डामा प्रष्ट हुन चुनौती समेत दिएका छन् ।  नेता बास्कोटाले प्रदेश र जिल्ला ...
parties election 2082