ESC
General Election
Live • Falgun 21, 2082
Header AdvertisementAd Space Available
ललितपुर महानगरले भन्यो : मतदानको दिन फोहोर उठाउन सक्दैनौँ
2082 General Election

ललितपुर महानगरले भन्यो : मतदानको दिन फोहोर उठाउन सक्दैनौँ

Inquiry Nepal Inquiry Nepal March 4, 2026 at 1:33 PM 48 views
महानगरपालिकाले यस अवधिमा उत्पन्‍न हुने फोहोरमैला आफ्नै घर वा कम्पाउन्डभित्र व्यवस्थित रूपमा राख्‍न तथा जथाभावी सडक, सार्वजनिक स्थल वा खुला स्थानमा नफाल्न सबैसँग अनुरोध गरेको छ।...

ललितपुर महानगरपालिकाले मतदानको दिन फोहोर उठाउन नसक्ने भन्दै घरमै व्यवस्थापन गर्न अनुरोध गरेको छ।

नियमित रूपमा सञ्‍चालन हुँदै आएको फोहोरमैला संकलन तथा सरसफाइ कार्य प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ का कारण मतदानको दिन (फागुन २१) गते स्थगित गरेको महानगरपालिकाले जनाएको छ।

महानगरपालिकाले यस अवधिमा उत्पन्‍न हुने फोहोरमैला आफ्नै घर वा कम्पाउन्डभित्र व्यवस्थित रूपमा राख्‍न तथा जथाभावी सडक, सार्वजनिक स्थल वा खुला स्थानमा नफाल्न सबैसँग अनुरोध गरेको छ।

election election 2082