ESC
General Election
Live • Falgun 21, 2082
Header AdvertisementAd Space Available
2082 General Commission

पूर्णबहादुरसँग गगन–विश्वको भेटवार्ता

Inquiry Nepal Inquiry Nepal May 6, 2026 at 1:45 PM 65 views
नेपाली कांग्रेसका सभापति गगन थापा र उपसभापति विश्वप्रकाश शर्माले निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्कासँग भेटवार्ता गरेका छन् । खड्कालाई भेट्न गगन र विश्व उनको निवासमा पुगेका थिए । विशेष महाधिवेशनबाट आएको नेतृत्वलाई निर्वाचन आयोग र सर्वोच्च अदालतले आधिकारिता दिएपछि गगनले असन्तुष्ट पक्षका नेताहरूसँग भेटवार्ता शुरू गरेका हुन् । कांग्रेसलाई एकताबद्ध बनाएर लैजानेबारे नेताहरूबीच छलफल भएको कांग्रेस स्रोतले बतायो । कांग्रेसको असन्तुष्ट पक्षले पार्टी एकताका लागि नेतृत्वले पहल कदमी लिन...
नेपाली कांग्रेसका सभापति गगन थापा र उपसभापति विश्वप्रकाश शर्माले निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्कासँग भेटवार्ता गरेका छन् । खड्कालाई भेट्न गगन र विश्व उनको निवासमा पुगेका थिए । विशेष महाधिवेशनबाट आएको नेतृत्वलाई निर्वाचन आयोग र सर्वोच्च अदालतले आधिकारिता दिएपछि गगनले असन्तुष्ट पक्षका नेताहरूसँग भेटवार्ता शुरू गरेका हुन् । कांग्रेसलाई एकताबद्ध बनाएर लैजानेबारे नेताहरूबीच छलफल भएको कांग्रेस स्रोतले बतायो । कांग्रेसको असन्तुष्ट पक्षले पार्टी एकताका लागि नेतृत्वले पहल कदमी लिनुपर्ने बताउँदै आएको छ । ...
commission election 2082