2082 General
Election
आमहड्तालको आह्वान गर्दै फेसबुकमा भिडिओ राखेका दुर्गा प्रसाईं पक्राउ
Inquiry Nepal
Inquiry Nepal
March 1, 2026 at 8:53 AM
56 views
काठमाडौँ । विवादित मेडिकल व्यवसायी एवं राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति तथा नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईं पुनः पक्राउ परेका छन् । आसन्न निर्वाचन बिथोल्ने उद्देश्यले आइतबारदेखि आमहड्ताल आह्वान गर्दै भिडिओ‌ बनाएका उनलाई भक्तपुर प्रहरीले पक्राउ गरेको हो । जिल्ला प्रहरी परिसर भक्तपुरका प्रवक्ता प्रकाश जबेगु लिम्बुले प्रसाईंलाई बिहान ८ बजेको समयमा भक्तपुर स्थित उनकै निवासबाट पक्राउ गरिएको जानकारी दिए । "सार्वजनिक शान्ति विरुद्धको कसुरमा अनुसन्धानका लागि निय...
काठमाडौँ । विवादित मेडिकल व्यवसायी एवं राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति तथा नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईं पुनः पक्राउ परेका छन् । आसन्न निर्वाचन बिथोल्ने उद्देश्यले आइतबारदेखि आमहड्ताल आह्वान गर्दै भिडिओ‌ बनाएका उनलाई भक्तपुर प्रहरीले पक्राउ गरेको हो । जिल्ला प्रहरी परिसर भक्तपुरका प्रवक्ता प्रकाश जबेगु लिम्बुले प्रसाईंलाई बिहान ८ बजेको समयमा भक्तपुर स्थित उनकै निवासबाट पक्राउ गरिएको जानकारी दिए । "सार्वजनिक शान्ति विरुद्धको कसुरमा अनुसन्धानका लागि नियन्त्रणमा लिइएको हो," उनले भने । प्रसा...
election
election 2082