ESC
General Election
Live • Falgun 21, 2082
Header AdvertisementAd Space Available
2082 General Candidates

महासंघमा सबैभन्दा कान्छा उम्मेदवार सचिन ढकाललाई सर्वाधिक मत

Inquiry Nepal Inquiry Nepal May 6, 2026 at 8:02 AM 48 views
<p>काठमाडौं । नेपाल उद्योग वणिज्य महासंघको निर्वाचनमा एशोसियट सदस्यतर्फ सचिन ढकाले सर्वाधिक मत पाएका छन् । निर्वाचन समितिका अनुसार सबैभन्दा कम उमेरका ढकालले १३१८ मत पाएका छन् । उनी महासंघ अध्यक्ष चन्द्रप्रसाद ढकालका छोरा हुन् । नेपाल उद्योग वाणिज्य महासंघको नयाँ कार्यसमितिका लागि भएको निर्वाचनमा एसोसियटतर्फको सदस्यको मतपरिणाम सार्वजनिक भएको छ । हेमन्त गोल्छाले १ [&#8230;]</p> <p>The post महासंघमा सबैभन्दा कान्छा उम्मेदवार सचिन ढकाललाई सर्वाधिक मत appeared first on RONB post.</p>

काठमाडौं । नेपाल उद्योग वणिज्य महासंघको निर्वाचनमा एशोसियट सदस्यतर्फ सचिन ढकाले सर्वाधिक मत पाएका छन् । निर्वाचन समितिका अनुसार सबैभन्दा कम उमेरका ढकालले १३१८ मत पाएका छन् ।

उनी महासंघ अध्यक्ष चन्द्रप्रसाद ढकालका छोरा हुन् । नेपाल उद्योग वाणिज्य महासंघको नयाँ कार्यसमितिका लागि भएको निर्वाचनमा एसोसियटतर्फको सदस्यको मतपरिणाम सार्वजनिक भएको छ ।

हेमन्त गोल्छाले १ हजार २०२ मत ल्याएका छन्। अम्बिकाप्रसाद पौडेलले १ हजार १८३, उज्ज्वलकुमार श्रेष्ठले १ हजार १५६, शक्तिकुमार बेगानीले १ हजार १४२, बाबुकाजी कार्कीले १ हजार ६, राजेशकुमार अग्रवालले १ हजार ८२, रामशरण भण्डारीले १ हजार ४३ मत ल्याएर विजयी भएका छन् ।

ऋषि अग्रवालले १ हजार १२२, सुशील थापाले १ हजार ९४, सुयस प्याकुरेलले १ हजार ६९, कृष्णलाल महर्जनले ९७४, ईश्वरबहादुर जिसीले ९४९, दिवस न्यौपानेले ९९१ मत ल्याएर विजयी भएका छन् ।

The post महासंघमा सबैभन्दा कान्छा उम्मेदवार सचिन ढकाललाई सर्वाधिक मत appeared first on RONB post.

candidates election 2082