ESC
General Election
Live • Falgun 21, 2082
Header AdvertisementAd Space Available
2082 General Results Result

एसोसियट सदस्यमा सचिन ढकाललाई सर्वाधिक मत

Inquiry Nepal Inquiry Nepal May 6, 2026 at 8:44 AM 46 views
नेपाल उद्योग वाणिज्य महासंघको एसोसियट सदस्यमा युवा उद्यमी सचिन ढकाल विजयी भएका छन् । महासंघको एसोसियट सदस्यमा निर्वाचित हुने उनी सबैभन्दा कम उमेरका उद्यमी हुन् ।  बुधबार बिहान सम्पन्न मतगणनाअनुसार सचिनले सर्वाधिक मत प्राप्त गरेका हुन् । निवर्तमान अध्यक्ष चन्द्रप्रसाद ढकालका छोरा सचिनले १३१८ मत प्राप्त गर्दै शीर्ष स्थान हासिल गरे ।  एसोसिएट सदस्यतर्फ कुल १७ जना उम्मेदवार निर्वाचित भएका छन् ।  यसैगरी, एसोसिएट सदस्यमा  हेमन्त गोल्छा, अम्बिकाप्रसाद पौडेल, उज्ज्...
नेपाल उद्योग वाणिज्य महासंघको एसोसियट सदस्यमा युवा उद्यमी सचिन ढकाल विजयी भएका छन् । महासंघको एसोसियट सदस्यमा निर्वाचित हुने उनी सबैभन्दा कम उमेरका उद्यमी हुन् ।  बुधबार बिहान सम्पन्न मतगणनाअनुसार सचिनले सर्वाधिक मत प्राप्त गरेका हुन् । निवर्तमान अध्यक्ष चन्द्रप्रसाद ढकालका छोरा सचिनले १३१८ मत प्राप्त गर्दै शीर्ष स्थान हासिल गरे ।  एसोसिएट सदस्यतर्फ कुल १७ जना उम्मेदवार निर्वाचित भएका छन् ।  यसैगरी, एसोसिएट सदस्यमा  हेमन्त गोल्छा, अम्बिकाप्रसाद पौडेल, उज्ज्वल कुमार श्रेष्ठ, शक्ति कुमार वेगानी, ऋषि अग्रवाल,...
results election 2082