ESC
General Election
Live • Falgun 21, 2082
Header AdvertisementAd Space Available
2082 General Results Result

महासंघ निर्वाचन: अहिलेसम्म को-को निर्वाचित भए ?

Inquiry Nepal Inquiry Nepal May 6, 2026 at 7:00 AM 50 views
नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचनपश्चात मतगणना भैरहेको छ । मंगलबार मतदान सकिएलगत्तै मतगणना शुरू भएको थियो ।  निर्वाचनमा अनजन श्रेष्ठ र हेमराज ढकालको प्यानबीच प्रतिस्पर्धा भइरहेको छ । अहिलेसम्म महासंघको वस्तुगततर्फ उपाध्यक्षमा नरेशलाल श्रेष्ठ निर्वाचित भएका छन् । हेमराज ढकाल प्यानलबाट विजयी भएका श्रेष्ठले ६३ मत प्राप्त गर्दै निर्वाचित भए । उनका अर्का प्रतिस्पर्धी शिवप्रसाद घिमिरेले ६० मत प्राप्त गरेका थिए ।  यता अन्जन श्रेष्ठको प्यानलबाट जिल्ला-नगरतर्फको उपाध्यक्षमा कृष्...
नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचनपश्चात मतगणना भैरहेको छ । मंगलबार मतदान सकिएलगत्तै मतगणना शुरू भएको थियो ।  निर्वाचनमा अनजन श्रेष्ठ र हेमराज ढकालको प्यानबीच प्रतिस्पर्धा भइरहेको छ । अहिलेसम्म महासंघको वस्तुगततर्फ उपाध्यक्षमा नरेशलाल श्रेष्ठ निर्वाचित भएका छन् । हेमराज ढकाल प्यानलबाट विजयी भएका श्रेष्ठले ६३ मत प्राप्त गर्दै निर्वाचित भए । उनका अर्का प्रतिस्पर्धी शिवप्रसाद घिमिरेले ६० मत प्राप्त गरेका थिए ।  यता अन्जन श्रेष्ठको प्यानलबाट जिल्ला-नगरतर्फको उपाध्यक्षमा कृष्णप्रसाद शर्मा र दील शुन्दर श्रेष्ठ निर्वाचित भएका छन्...
results election 2082