ESC
General Election
Live • Falgun 21, 2082
Header AdvertisementAd Space Available
अनधिकृत लिङ्क नखोल्न प्रहरीको आग्रह
2082 General Election

अनधिकृत लिङ्क नखोल्न प्रहरीको आग्रह

Inquiry Nepal Inquiry Nepal May 6, 2026 at 6:15 AM 68 views
काठमाडौँ – नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले विद्युतीय कारोबारसम्बन्धी विभिन्न एप तथा प्रणालीको प्रयोग गरेर बैंक तथा वित्तीय संस्थाको खातामा रहेको रकम चोरी भइरहेकाले सावधानी अपनाउन आग्रह गरेको छ । ब्यूरोले एक सूचनामार्फत विभिन्न व्यक्तिको मोबाइलमा कनेक्ट आइपिएससँग मिल्दो जुल्दो नाम राखेर विभिन्न मोबाइल नम्बर तथा विभिन्न एलर्ट पठाउने गरेको पाइएको जनाएको छ । प्रयोगकर्तालाई […]

election election 2082